सेरा लियोनकी प्रथम महिलाले भनिन्– राष्ट्रपतिले कु मामिलामा पीएचडी गरेका छन्

सेरा लियोनकी प्रथम महिलाले भनिन्– राष्ट्रपतिले कु मामिलामा पीएचडी गरेका छन्

केन्द्रबिन्दु
0
Shares

सेरालियोनकी प्रथम महिला जुलिअस माडा बिओले कु गर्ने मामिलामा आफ्ना पतिले विद्यावारधी गरेको टिप्पणी गरेकी छन् ।

राष्ट्रपति जुलियस माडा बियोलाई कसैले सत्ताच्युत नगर्नेसमेत उनले बताइन् । यही १० अगस्टमा भएका हिंसात्मक प्रदर्शनको सन्दर्भ जोड्दै उनले उक्त धारणा राखेकी हुन् । सरकार विरोधी उक्त प्रदर्शनमा प्रहरी अधिकारीसहित ३१ जनाको मृत्यु भएको छ । विपक्षीले आफूलाई सत्ताच्युत गर्न खोजेको राष्ट्रपतिले विपक्षीलाई दोषारोपण लगाएकी छन् ।

अमेरिका रकम जुुटाउने कार्यक्रममा बोल्दै प्रथम महिला बिओले अज्ञात समूहले आफ्ना श्रीमानलाई सत्ताच्युत गर्न खोजेको आरोप लगाइन् ।  ‘माडा बिओले कुलाई पराजय गर्ने सबालमा पीचएडी गरेका छन्, के उनलाई हटाउन सक्छौ’, प्रदर्शनकारीलाई संकेत गर्दै उनले भनिन्, ‘उनले कु गर्न पीएचडी गरेका छन् । कसरी कु गर्ने भनेर सिकाउने कोहीलाई तपाइँले कसरी हटाउन सक्नुुहुन्छ ?’ पछिल्ला दिनमा श्रीलंकामा सरकारविरोधी प्रदर्शन तीब्र बनेको छ ।

एजेन्सी
 

Logo