रातको अँध्यारोमा सडकको बीचमा अजिंगले बाटो छेकेपछि.. [भिडियो हेर्नुहोस]

रातको अँध्यारोमा सडकको बीचमा अजिंगले बाटो छेकेपछि.. [भिडियो हेर्नुहोस]

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जालमा दिनहुँ धेरै किसिमका भिडियो भाइरल भइरहेका छन् । 

यस्तै एउटा भिडियो भाइरल भइरहेको छ, जसमा एक व्यक्तिले अन्धकारमा सडकको बीचमा रहेको अजिंगरलाई हटाउँदै गरेको देखिन्छ । यो भिडियो भारतीय वन सेवा (आईएफएस) अधिकारी परवीन कासवानले ट्विटरमा अपलोड गरेका हुन्।

भिडियोमा भारतीय वन सेवा अधिकारी परवीन कासवानले अजिंगरलाई हटाउन गएको देखिन्छ । उनले अजिंगरलाई आफ्ना खाली हातले तानेर सडकको छेउमा फालेको देख्न सकिन्छ । परवीन कासवान एक भारतीय वन सेवा अधिकारी हुन् जो सोशल मिडियामा धेरै सक्रिय र लोकप्रिय छन् । उनी बेलाबेलामा फोटो र भिडियो शेयर गरिरहेका हुन्छन् ।

अजिंगरको यो भिडियो ट्वीट गर्दै उनले लेखेका छन्, ‘यसमा तपाईको विचार । वन्यजन्तु स्थलमा गएर गडबडी गर्ने वा सडक दुर्घटनाबाट बच्ने ? 

 

Logo