इरानमा सरकारविरोधी प्रदर्शन गर्ने व्यक्तिलाई पहिलो पटक मृत्युदण्ड

इरानमा सरकारविरोधी प्रदर्शन गर्ने व्यक्तिलाई पहिलो पटक मृत्युदण्ड

केन्द्रबिन्दु
0
Shares

इरानमा सरकार विरोधी अशान्तिमा दोषी ठहरिएका एक प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड दिइएको छ ।

मोहसेन शेकरीलाई क्रान्तिकारी अदालतले 'ईश्वर विरुद्ध दुश्मनी' गरेको आरोपमा दोषी ठहर गरेपछि बिहीबार बिहान फाँसी दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उनीमाथि सेप्टेम्बर २५ मा तेहरानको मुख्य सडक अवरुद्ध गर्ने र अर्धसैनिक बासिज बलका एक सदस्यलाई चक्कुले घाइते बनाएकाे अभियोग लगाएको थियाे ।

Logo