एलन मस्क पुनः विश्वकै धनी व्यक्ति

एलन मस्क पुनः विश्वकै धनी व्यक्ति

केन्द्रबिन्दु
0
Shares

स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्क पुनः विश्वकै सबै भन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लूम बर्गको पछिल्लो तथ्यांक अनुसार केही समय अघि दोस्रो नम्बरमा झरेका मस्क टेस्लाको स्टक मूल्यमा बढोत्तरी भएसँगै पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । मस्कको अहिले कुल सम्पत्ति १८७ दशमव १ विलियन डलर पुगेको छ ।

गत डिसेम्बरदेखि फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटानका सीईओ बर्नार्ड अर्नाल्ट पहिलो नम्बरमा रहेका थिए । उनको सम्पत्ती १८५ दशमलव ३ विलियन डलर रहेको छ ।

Logo