अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा धेरैको ज्यान गएको आशङ्का गरिएको छ।
स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार यो घटना स्थानीय समयानुसार २१ः३५ बजे भएकाे जनाइएकाे छ। जसमा ९ जना मारिएका छन्। स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ।
फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीमा दुई वटा एचएच ६० ब्ल्याकहक हेलिकोप्टर नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बताए । चालक दलका सदस्यको अवस्थाबारे कुनै जानकारी नभएको जनाइएकाे छ।





























प्रतिक्रिया