कर्नाटक बिद्यानसभा निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेस अगाडी

कर्नाटक बिद्यानसभा निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेस अगाडी

केन्द्रबिन्दु
0
Shares

भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न बिद्यान सभा निर्वाचनवाट कांग्रेस आई अगाडी देखिएको छ। 

जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाईरहेको छ। जसअनुसार ७८ स्थानमा रहेको छ।यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दल ३ स्थानमा अग्रता लिईरहेका छन्।

Logo