अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ। सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन्। 

उनले भनेका छन,‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफ्नो खातामा अपलोड गर्न सक्ने छन्।’

Logo