कोरोना अपडेटः विश्वभर ६५ लाख मानिस निको भए

कोरोना अपडेटः विश्वभर ६५ लाख मानिस निको भए

केन्द्रबिन्दु
0
Shares

न्यूयोर्क ।

महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६५ लाख २९ हजार ५८५ मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वभर कोरोना भाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार ४४१ पुगेको जनाएको छ ।

विश्वमा हाल करिब १ करोड १५ लाख ४९ हजार ४३८ मानिस कोरोना संक्रमित भइसकेका छन् । संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोना भाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ ।

Logo