अमेरिकामा आँधीका कारण हजारौं उडान प्रभावित

अमेरिकामा आँधीका कारण हजारौं उडान प्रभावित

केन्द्रबिन्दु
0
Shares

अमेरिकाका धेरै क्षेत्र अहिले आँधीको चपेटामा परेका छन्। इडालिया आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ। 

जसका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन्। अमेरिकी मिडियाका अनुसार इडालिया अहिले तल झरेको छ। सो कारण १५७ उडान रद्ध भएको छ भने करिब २ हजार उडान रद्ध भएको छ। राष्ट्रपति जो बिजोनले पनि इडालियाका कारण आफ्नो यात्रा समायोजन गर्न सक्छन्। 

बुधबार बिडेनले व्हाइट हाउसमा भने कि उनले इडालियाका कारण आफ्नो व्यक्तिगत र आधिकारिक यात्रा तालिका समायोजन गर्नुपर्ने हुन सक्छ। उनले आँधीबाट प्रभावित सबै सम्भावित राज्यका गभर्नरहरूसँग कुरा गरेको बताए। बिडेनले उनीहरुलाई संघीय सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

Logo