पाकिस्तानमा प्रहरीले अहमदी समुदायका धार्मिक स्थल भत्कायो

पाकिस्तानमा प्रहरीले अहमदी समुदायका धार्मिक स्थल भत्कायो

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले अल्पसंख्यक अहमदी समुदायका दुई धार्मिक स्थलका मीनार भत्काएको छ। केही कट्टरपन्थीहरूले मिनारहरू अवैध रूपमा निर्माण गरिएको आरोप लगाउँदै आए पछि प्रहरीले भत्काएको हो।

समाचार अनुसार  जमात ए अहमदिया पाकिस्तान पञ्जाबका अधिकारी आमिर महमूदले शेखपुरा र गुजरात जिल्लाहरूमा अहमदी तीर्थस्थलका मीनारहरू कट्टरपन्थी इस्लामवादीहरूको दबाबमा पुलिसले भत्काएको जनाएका छन्।
 

Logo