जर्मन चान्सलर लडेर घाइते

जर्मन चान्सलर लडेर घाइते

केन्द्रबिन्दु
0
Shares

जर्मन चान्सलर ओलाफ स्कोल्ज जगिङ गर्ने क्रममा लडेर घाइते हुँदा उनको अनुहारमा चोट लागेको छ। जर्मनीका चान्सलर ओलाफ स्कोल्ज जगिङ गर्ने क्रममा लडेर घाइते हुँदा उनको अनुहारमा चोट लागेको हो।

सरकारले शनिबार भने कि स्कोल्जले दुर्घटनाका कारण यस सप्ताहन्तमा आफ्ना सबै कार्यक्रमहरू रद्द गर्नु पर्‍यो। घटनाको बारेमा टिप्पणी गर्दै सरकारले ६५ वर्षीय जर्मन नेता ‘सानो दुर्घटना’ मा परेको तथा आइतबारका लागि तय गरिएका मध्य क्षेत्रका पूर्व निर्धारित कार्यक्रमहरु रद्द गरिएको बताएको छ जहाँ राज्यको चुनाव भइरहेको छ।

Skip This
Skip This
Logo