इजरायल-हमास युद्धकाे १२ औँ दिन, अहिलेसम्म झन्डै ५ हजार मारिए

इजरायल-हमास युद्धकाे १२ औँ दिन, अहिलेसम्म झन्डै ५ हजार मारिए

केन्द्रबिन्दु
0
Shares

इजरायल-हमास युद्धमा १२ औँ दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ। यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायलमा कुल १४०२ जनाको मृत्यु भएको छ भने ४४७५ जना घाइते भएका छन्। गाजामा कुल ३ हजार ४८८ जनाको मृत्यु भएको छ। यस आक्रमणमा १२ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। 

यसैगरी, वेस्ट बैंकमा ६५ जनाको मृत्यु भएको छ भने १३०० जना घाइते भएका छन्  भने लेबनानमा २१ जनाको मृत्यु भएको छ।

Logo