गाजा युद्धमा मृत्यु हुने ४ हजार १३७ पुगेकाे हमासकाे दाबी

गाजा युद्धमा मृत्यु हुने ४ हजार १३७ पुगेकाे हमासकाे दाबी

केन्द्रबिन्दु
0
Shares

इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तिमा ४ हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। 

यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३ हजार १६२ जना घाइते भएको मन्त्रालयले उल्लेख गरेको छ । -एएफपी 

Logo