कोरोनाको त्रासका वीच रुसमा शक्तिशाली भूकम्प

कोरोनाको त्रासका वीच रुसमा शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
रुसमा आज शक्तिशाली भूकम्प गएको छ । पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विहान ८ बजेतिर रुसको कुरिल टापु केन्द्र बनाएर गएको भूकम्पबाट के कति क्षति पुग्यो भन्ने बारेमा जानकारी आएको छैन ।

कोरोनाले विश्वव्यापी समस्या निम्त्याइरहेका बेला गएको भूकम्पले रुसमा झन त्रास फैलाएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले जनाए अनुसार यहाँ ठूलो भूकम्पपछि अन्य ससाना धक्काहरु पनि आइरहेका छन् । त्रास बढिरहेको छ ।

Logo