मिस वर्ल्ड संस्थाकी अध्यक्ष जुलिया मोर्लेलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
शनिवार गरिएको नमुना परीक्षणमा जुलियालाई कोरोना भाइरस पोजेटिभ देखिएको हो । यसबारे मिस वर्ल्डको मेक्सिको फेसबुक पेजमा उल्लेख गरिएको छ ।
दुई साता अघि मात्रै जुलिया मिस वर्ल्ड टोनीका साथ एक हप्ताको लागी नेपाल भ्रमणमा आएकी थिइन् । त्यस समय उनले सिन्धुपाल्चोक र मकवानपुर भ्रमण गरेकी थिइन् ।





























प्रतिक्रिया