कोरोनाबाट भारतमा पहिलो व्यक्तिको मृत्यु, ७४ जना संक्रमित

कोरोनाबाट भारतमा पहिलो व्यक्तिको मृत्यु, ७४ जना संक्रमित

केन्द्रबिन्दु
0
Shares

कर्नाटक ।

कोरोना भाइरसको सङ्क्रमणबाट पीडित एक भारतियको मृत्यु भएको छ ।

यस रोगबाट भारतमा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको बीबीसीले जनाएको छ ।

भारतको कर्नाटकका ७६ वर्षीय एक पुरुषको ज्यान गएको हो । भारतमा हालसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको पनि समाचारमा जनाइएको छ ।

Logo