२९ करोड विद्यार्थीहरु वञ्चित

२९ करोड विद्यार्थीहरु वञ्चित

केन्द्रबिन्दु
0
Shares

कोरोना त्रासका कारण २९ करोड विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित भएको संयुक्त राष्ट्र संघले बताएको छ । कोरोना भाइरसको प्रकोपका कारण विभिन्न १३ देशमा शैक्षिक संस्था बन्द हुँदा ती विद्यार्थी विद्यालय जान नपाएका हुन् ।

विश्वव्यापी स्वास्थ्य संकटका कारण अस्थायी रुपमा विद्यालय बन्द हुँदा शैक्षिक क्षेत्रमा अतुलनीय प्रभाव परेको युनेस्कोका निर्देशकक अड्रे अजोलेले बताएका छन् ।

चीन, हङकङ, जापान, इराक, युएई, फ्रान्स, इटाली आदि देशले विद्यालय बन्द गरेका छन् ।

Logo