टर्कीकाे इलाजिग राज्यको सिभ्रिसमा केन्द्रबिन्दु बनाएर ६.८ म्यागनिच्युडको भूकम्प जाँदा कम्तिमा १८ जनाकाे मृत्यु भएकाे छ । भूकम्पले उक्त राज्यका ठूल्ठूला घर र भौतिक संरचनामा क्षति पुर्याएको बीबीसीले जनाएको छ।
भूकम्पले टर्कीसँगै छिमेकी राष्ट्र सिरिया, लेबनान र इरानमा पनि प्रभावित पारेको बताइएको छ। टर्की भूकम्प प्रभावित राष्ट्रमध्येको एक हो।





























प्रतिक्रिया