मासातुस्गु आस्कावा एडिबीको दशौँ अध्यक्ष

मासातुस्गु आस्कावा एडिबीको दशौँ अध्यक्ष

केन्द्रबिन्दु
0
Shares

जापान,

एशियाली विकास बैंकको सञ्चालक समितिको सोमबारको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ ।

बैठकले उहाँलाई सर्वसम्मत रुपमा चयन गरेको हो । उहाँले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपाल उक्त बैंकको संस्थापक सदस्य राष्ट्र हो ।

Logo