उत्तर कोरियाको अर्को मिसाइल प्रक्षेपण

उत्तर कोरियाको अर्को मिसाइल प्रक्षेपण

केन्द्रबिन्दु
0
Shares

सोल,

उत्तर कोरियाले पहिचान नभएको एक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । बिहीबार मध्यान्ह प्रक्षेपण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको हो । मिसाइल परीक्षण भए नभएको पनि पहिचान भएको छैन । यदी मिसाइल पहिचान भए मे महिना यता यो १३ औं मिसाइल परीक्षण हुनेछ ।

अमेरिका र उत्तर कोरियाबीच परमाणु निशष्त्रीकरण सम्बन्धी सम्झौताको तयारी भइरहँदा उत्तरले अर्को प्रक्षेपण गरेको हो । त्यसो त हालै उत्तरका नेता किम जङ उनले अमेरिकासँग वार्तामा कुनै इच्छा नभएको प्रतिक्रिया दिएका थिए ।
एजेन्सी

Logo