जिम्बावेमा झन्डै चार दशक शासन गरेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षकाे उमेरमा निधन भएको छ। "/>

जिम्बावेमा ३७ वर्ष शासन गर्ने रोबर्ट मुगावेको निधन

जिम्बावेमा ३७ वर्ष शासन गर्ने रोबर्ट मुगावेको निधन

केन्द्रबिन्दु
0
Shares

जिम्बावेमा झन्डै चार दशक शासन गरेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षकाे उमेरमा निधन भएको छ। सिंगापुरमा उपचार गराइरहेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Logo