भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी २९ जनाको ज्यान गएको छ ।
उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी अन्य १८ यात्रु घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो।
सडकमा गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको जनाइएको छ ।





























प्रतिक्रिया