अमेरिकी डाइभरसिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० सम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।
नतिजा https://www.dvlottery.state.gov मा हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।





























प्रतिक्रिया