जब चिनियाँ राष्ट्रपतिले विद्यार्थीसँगै बेल्चा उचाले, ७ तस्बिरमा

जब चिनियाँ राष्ट्रपतिले विद्यार्थीसँगै बेल्चा उचाले, ७ तस्बिरमा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङले रुख संरक्षणका लागि सहभागीलाई प्रोत्साहन गर्न आफै बाल्टी र बेल्चा उठाएका छन्। सोमबार बेइजिङको तोङजो जिल्लामा जिनपिङले बेल्चा उठाएर माटो फालेका थिए भने बाल्टीबाट बिरुवामा पानी हालेका थिए ।

उक्त कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु पनि सहभागी भएका थिए। साथै राष्ट्रपति सिले विद्यार्थीसँग उनीहरुको शैक्षिक क्रियाकलापबारे पनि कुराकानी गरेका थिए। यतिबेला उक्त कार्यको विश्वभर चर्चा चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्महरुले राष्ट्रपति सि को उक्त कदमका निकै प्रशंसा गरेका छन् ।

Logo