पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट भोलि रिहा हुने भएको छ।

संसदको संयुक्त सत्रलाई बिहीबार संबोधन गर्दै प्रधानमन्त्री इमरान खानले पाइलटलाई रिहा गर्ने बताएका हुन् । "/>

पाकिस्तानले भारतीय पाइलट रिहा गर्ने

पाकिस्तानले भारतीय पाइलट रिहा गर्ने

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट भोलि रिहा हुने भएको छ।

संसदको संयुक्त सत्रलाई बिहीबार संबोधन गर्दै प्रधानमन्त्री इमरान खानले पाइलटलाई रिहा गर्ने बताएका हुन् । ‘हामी यो भन्दा अघि कुनै द्वन्द्व चाहँदैनौं। यसबारे मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुरा गरेको छु। तर, यसलाई पाकिस्तानको कमजोरी नठान्न चेतावनी  समेत दिन्छु।’, उनले भने।

पाकिस्तान र भारतीय वायु सेनाबीच नियन्त्रण रेखा नजिक भएका संघर्षका क्रममा पाकिस्तानले मिग २१ लडाकु जहाज खसाई पाइलट अभिनन्दनलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

Logo