भारतको समर्थनमा राजपाको प्रदर्शन

भारतको समर्थनमा राजपाको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले भारतको समर्थनमा बिरोध प्रदर्शन गरेको छ।

राजपाले ‘आतंकवाद विरूद्धको लडाइँमा भारत हामी तिम्रो साथमा छौं’ भन्ने ब्यानरसहित मोटरसाइकल र्‍याली निकालेको हो।  मोटरसाइकल र्‍यालीपछि आयोजित कोणसभामा राजपा नेपालका महासचिव राजेशमान सिंहले सम्बोधन गरेका थिए।

फेब्रुअरी १४ तारिखका दिन पुलवा जिल्लामा आत्मघाती बम आक्रमण हुँदा ४० भारतीय अर्धसैनिक बलको मृत्यु भएको थियो। सो आक्रमणको जिम्मा जैस ए मोहम्मद समूहले लिएको थियो। तर, पाकिस्तानले भारतको उक्त भनाइको खण्डन गरेको थियो।

घटनाविरुद्ध भारतले मंगलबार बिहानै पाकिस्तान प्रशासित काश्मिरमा हवाई हमला गरेको थियो ।

Logo