इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति

इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । इजरायल र लेबनानले युद्धलाई अन्त्य गर्ने सहमति गरेका छन् । अमेरिकी समर्थित प्रस्तावलाई मंगलबार यी देशले स्वीकार गरेका छन्।

योसँगै १३ महिना लामो सीमा द्वन्द्व अन्त्य हुनुका साथै दुई महिनादेखि भएको इजराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ । इजराइलले बुधबार बिहान स्थानीय समयअनुसार ४ बजेदेखि युद्धविरामको सहमति कार्यान्वयन हुने भनेको समाचार संस्था सिएनएनले जनाएको छ ।

Skip This
Skip This
Logo