फेसबुकका प्रमुख मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता

फेसबुकका प्रमुख मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता

केन्द्रबिन्दु
21
Shares

न्युयोर्क । फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् ।

मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका हुन् । सो भेटपछि उनीहरूबिच चिसिएको सम्बन्धमा सुधार आएको बताइएको छ ।

क्यापिटल दंगापछि जुकरबर्गले ट्रम्पको फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएका थिए । ट्रम्पले मेटा मालिकलाई २०२४ राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेलको धम्कीसमेत दिएका थिए ।

Logo