यस्ता पनि प्रधानाध्याक आफुसँगै नचाएर विद्यार्थीलाई डान्स सिकाउदैं 

यस्ता पनि प्रधानाध्याक आफुसँगै नचाएर विद्यार्थीलाई डान्स सिकाउदैं 

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । यतिबेला एक चिनियाँ प्रधानाध्यापक र विद्यार्थीसँगै नाचेको भिडियो भाइरल बनेको छ । कालो पहिरन लगाएका प्रधानाध्यापक हातमा माइक बोकेर निकै उत्साहका साथ विद्यार्थीसँग तालमा ताल मिलाएर नाचिरहेको देख्न सकिन्छ । चीनको एक स्कूलका प्रधानाध्यापक विद्यार्थीहरुलाई आफुसँगै नाचेर कसरत गराईरहेका हुन् ।

यो भिडियोले सोसल मिडियामा थुप्रै मानिसहरुको मन जितेको छ । ४० वर्षका प्रधानाध्यापक झांग पेंगफोईले विद्यार्थीहरुलाई आफुसँगै नाच्न सिकाईरहेका हुन् ।

विद्यार्थीले अत्यधिक व्यायाम गर्नुपर्ने हुँदा डान्स गराउने निर्णय गरिएको शांझीको लिनयी काउन्टीस्थित जी गुआन प्राइमरी स्कूलका प्रधानाध्यापकको भनाई छ ।

The man behind the moves

You've seen the Chinese school principal lead his students in dance. Now, let the man behind the moves tell you about it. ?

Posted by South China Morning Post on Friday, January 25, 2019

Logo