काठमाडौँ । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । उनको बान्द्रास्थित घरमा आक्रमण भएको हो ।
उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया