ग्याबोनमा सैनिक शासन लागु

ग्याबोनमा सैनिक शासन लागु

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी राष्ट्र ग्याबोनमा सैनिक शासन लागु भएको छ।  सेनाले निर्वाचित राष्ट्रपतिलाई हटाएर  शासन सत्ता आफ्नो हातमा लिएको हो ।

सोमबार बिहान साढे चार बजे सरकारी रेडियोमार्फत् सम्बोधन गर्दै एक सैन्य अधिकारीले देशमा प्रजातन्त्र पुनर्स्थापना गर्न आफूहरूले शासन सत्ता हातमा लिएको बताए। रेडियो सम्बोधनलगत्तै हतियारसहितका सैनिक सरकारी टेलिभिजनमा देखिएका थिए।

५९ वर्षीय बोंगो सन् २००९ मा ग्याबोनको राष्ट्रपति बनेका थिए । उनी अहिले पनि मोरोक्कोको अस्पतालमा उपचाररत छन्। उनी २०१६ मा फेरि राष्ट्रपति निर्वाचित भएका थिए ।

Logo