ट्रम्पले गरे दोस्रो कार्यकालका लागि शपथ ग्रहण

ट्रम्पले गरे दोस्रो कार्यकालका लागि शपथ ग्रहण

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ ग्रहण गरेका छन् । सोमबार राजधानी वासिङ्टन डीसीमा आयोजित एक विशेष समारोहका बीच अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा ट्रम्पले प्रधानन्यायाधीशबाट शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण समारोहमा विश्वभरका शीर्ष राजनीतिक नेतृत्वसहित अर्बपतिहरूसहित सर्वसाधारणको सहभागिता थियो ।

ट्रम्पले अमेरिका मेक्सिको सीमा क्षेत्रमा राष्ट्रिय संकट लगाउने घोषणा गरेका छन्। उनले शपथकै दिन न्याय विभागका प्रमुखलाई बर्खास्त समेत गरे।

Logo