चीनमा विद्युत् उपयोग ६.८ प्रतिशतले बढ्यो

चीनमा विद्युत् उपयोग ६.८ प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
9
Shares

बेइजिङ । चीनको विद्युत् खपत ६.८ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । वर्षका लागि कुल आँकडा ९.८५ ट्रिलियन किलोवाट प्रतिघन्टा (केडब्लुएच) रहेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२४ सम्म देशका प्राथमिक उद्योगहरूको बिजुली खपत वार्षिक रूपमा ६.३ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको थियो, जबकि यसको माध्यमिक र तृतीयक क्षेत्रहरू क्रमशः ५.१ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको हो ।

गत वर्ष आवासीय विद्युत् उपयोगमा १०.६ प्रतिशतले वृद्धि भएको प्रशासनले जनाएको छ ।

Skip This
Skip This
Logo