टाइम पत्रिकाको ‘वर्ष व्यक्तिव’ मा खसोग्गी

टाइम पत्रिकाको ‘वर्ष व्यक्तिव’ मा खसोग्गी

केन्द्रबिन्दु
0
Shares

न्यूयोर्क । टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने घोषणा गरेको छ ।

उक्त सम्मानबाट यस वर्ष खासोग्गीसहित अन्य पिडित पत्रकारहरू, फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोए उ उक्त उपाधिबाट सम्मानित हुने भएका हुन् ।

‘टाइम’ले सन् १९२७ देखि बार्षिकरूपमा बर्ष व्यक्तिवको उपाधिमार्फत सम्मानित गर्दै आएको छ यद्यपि प्रेस्टिजिअस कभरका लागि मरोणोप्रान्त उक्त उपाधि प्राप्त गर्ने खसोग्गी पहिलो व्यक्ति हुन् । रासस/एएफपी

Logo