अमेरिकाको अलास्कास्थित दक्षिणी केनाई प्रायद्वीपमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। त्यसको केही समयपछि नै फेरि ५.७ म्याग्निच्युडको भूकम्प गयो। भूकम्पपछि थुप्रै पराकम्प आइरहेको बताइएको छ ।
लगातारको शक्तिशाली भूकम्पले त्यहाको सडकहरु फाटेका छन्। अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजभन्दा १६ किलोमिटर उत्तरपूर्वमा ३३ किलोमिटर गहिराइमा परेको छ ।
हेर्नुहोस् फोटोफिचर










एजेन्सीको सहयोगमा





























प्रतिक्रिया