एजेन्सी । “मि टु” मुभमेन्ट अन्तर्गत सेक्सुअल ह्यारेसमेन्ट आरोपको घेरामा मुछिएका बलिउडका गायक तथा संगीतकार अनु मलिकले इन्डियन आइडल १० छोडेका छन् । "/>

“मि टु” मुभमेन्टमा मुछिए अनु मलिक , बाहिरीए इन्डियन आइडलबाट

“मि टु” मुभमेन्टमा मुछिए अनु मलिक , बाहिरीए इन्डियन आइडलबाट

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । “मि टु” मुभमेन्ट अन्तर्गत सेक्सुअल ह्यारेसमेन्ट आरोपको घेरामा मुछिएका बलिउडका गायक तथा संगीतकार अनु मलिकले इन्डियन आइडल १० छोडेका छन् ।
उनलाई चार जना महिलाले सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएका थिए । गायिका सोना मोहपात्रा र श्वेता पण्डितले मलिकलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएसँगै अरु दुई गायिकाले पनि उनलाई सेक्सुअल ह्यारेसमेन्ट गरेको भन्दै आरोप लगाएका थिए । सेक्सुअल ह्यारेसमेन्टको आरोप नहटेसम्म अनु इन्डियन आइडलको कुनै पनि एपिसोडको सुटिङ नगर्ने बताउँछन् ।

गायिका श्वेताले उनी १५ वर्षको हुँदा अनु मलिकले उनलाई किस गर्न खोजेको भन्दै आरोप लगाएकी छिन् । अहिले मिटु मुभमेन्ट अन्र्तगत अनु मलिकले भारतको चर्चित रियालिटी सो इन्डियन आइडल छोडेको चर्चा चुलिएको छ ।

Logo