मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा युएईएको यान

मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा युएईएको यान

केन्द्रबिन्दु
0
Shares

मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्सको अभियान सफल भएको बीबीसीले जनाएको छ।

पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा तय गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको हो । होप अर्थात्‌ विश्वास नामक अभियान अन्तर्गत सो यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्नेछ।

अरब जगत्‌को यो नै पहिलो अन्तरिक्ष अभियान भएको उल्लेख गरिएको छ ।एजेन्सी  

Logo