यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु

यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी ।

एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो ।

क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा दुर्घटना हुँदा अन्य २९ जना गम्भीर घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Logo