जापानको मियागी प्रिफेक्चर केन्द्र भएर ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समय अनुसार बिहान ६ बजेर १८ मिनेटमा भूकम्प गएको हो ।
अधिकारीहरुले भूकम्पपछि मियागी क्षेत्रमा १ मिटरसम्मको सुनामी आउन सक्ने चेतावनी दिएका छन् । हालसम्म क्षतिको विवरण भने आइसकेको छैन।





























प्रतिक्रिया