इक्वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका हिंसामा आठ कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका छन्।
उक्त घटनामा अन्य २० जना घाइते भएका बताइएको छ। घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको छ। त्यहाँ क्षमताभन्दा धेरै सँख्यामा कैदी रहेकाे हुँदा पटकपटक यस्ता घटना दोहोरिरहेकाे उल्लेख छ ।





























प्रतिक्रिया