भारतमा तेस्रो लहरको कोभिड १९ संक्रमितले मर्नेको संख्या बढ्दो छ।
पछिल्लो २४ घण्टामा ३७५ जना संक्रमितको ज्यान गएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले जनाएको छ ।
३४ हजार ४५७ संक्रमित थपिएका छन् ।
तथ्यांकअनुसार भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६१ हजार ३४० छ । जो पछिल्लो १५१ दिनमा सबैभन्दा कम हो ।न्युज कारखानाबाट





























प्रतिक्रिया