काठमाडौं ।
भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण भएको छ ।
उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गर्दै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उनका परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।





























प्रतिक्रिया