कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

केन्द्रबिन्दु
0
Shares

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छिन्। 

उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी छिन्।  

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ, हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझावसमेत दिएकी छिन्। यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउन समेत सबैमा आग्रह गरेको छ।एजेन्सी

Skip This
Skip This
Logo