शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २४ घइते

शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २४ घइते

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको शिकागोको एक उपनगरमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । 

अन्य २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएका थिए । गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजि सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको जनाएको छ । 

Logo