गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जोको निधन

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जोको निधन

केन्द्रबिन्दु
0
Shares

 गोली लागी गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ।

शुक्रबार बिहान आबेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो।

उनको उपचारको क्रममा निधन भएको हो।

Logo