विश्वभर कोरोनाबाट २४ लाख ७९ हजारको मृत्यु

विश्वभर कोरोनाबाट २४ लाख ७९ हजारको मृत्यु


विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ७९ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा हालसम्म २४ लाख ७९ हजार ६७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ३८४ कोरोना संक्रमितको मृत्यु भएको छ । 
 

Logo