राष्ट्रिय प्रजातन्त्र पार्टीकाे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ। पुष १,२ र ३ गते काठमाडाैँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक,सांगठनिक विषयमा छलफल गर्न राप्रपाको केम्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ।































प्रतिक्रिया