म्याग्दीको ताकम गाउँ (फोटो फिचर)

म्याग्दीको ताकम गाउँ (फोटो फिचर)

केन्द्रबिन्दु
3
Shares

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित परम्परागत ढुङ्गेघरहरु रहेको ताकम गाउँ र पृष्ठभूमिमा गुर्जा हिमाल । जातीय विविधता, ऐतिहासिक ताकमकोतको फेदीमा रहेको ताकम धौलागिरि चक्रीय, गुरिल्ला र ढोरपाटन जोड्ने पदमार्गमा समेटिएको छ ।
(तस्बिर: सन्तोष गौतम रासस)

Logo