चितवनमा वन्यजन्तुको आक्रमणमा ज्यान जाने घटनामा कमी

चितवन । पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनमा गत आर्थिक वर्षामा वन्यजन्तुबाट मान्छेको ज्यानै जाने घटनामा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा वन्यजन्तुको आक्रमणमा परेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । चितवन निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार त्यसरी ज्यान गुमाउनेमा जंगली…

Logo