रोल्पामा बस दुर्घटना, १४ जना घाइते

काठमाडौं । रोल्पामा बुधबार भएको बस दुर्घटनाका १४ घाइतेको पहिचान खुलेको छ । तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँकी २५ वर्षीया जुनमाया पुनमगर, त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ रामीका १९ वर्षीय अम्मर झाँक्री, परिवर्तन गाउँपालिका–२ राङ्सीका ३९ वर्षीय रामबहादुर…

Logo